रमेश पाठकको देउशी भैलो गीत सार्वजनिक 

रमेश पाठकको स्वरमा रहेको देउशी भैलो गीत ‘हामी त आयौं’ सार्वजनिक भएको छ । पाठककै शब्द, सङ्गीत, रामकृष्ण थापाको सङ्गीत संयोजन, समिर कार्कीको रेकर्डिङ, दिनेश न्यौपानेले मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कबिन थापाको छायांकन, रहेको गीतको भिडियोमा निराजन केसीको सम्पादन छ । सार्वजनिक गीतको भिडियोमा पाठक स्वयं साथमा लोकप्रिय मोडल कलाकार शिला गजुरेल लगायत थुप्रै कलाकार तथा स्थानियलाई पनि देख्न सकिछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *