चौथो जिनियस म्युजिक अवार्ड -२०७९ को मनोनयन सार्वजानिक

काठमाडौं । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । सोहि अनुरुप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय श्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले चौथो संस्करण गर्न लागेको हो ।

जिनियस म्युजिक प्रा. ली. ले स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा आयोजना गरेको चौथो जिनियस म्युजिक अवार्ड-२०७९  को मनोनयन सार्वजनिक भएको छ । अवार्डमा राष्ट्रिय भाव,पप गीत,लोक तथा दोहोरी, गजल,आधुनिक विधाका स्रष्टा र सिर्जना समाबेश गरिएको छ ।

अवार्ड कार्यक्रम एक भव्य समारोहको विच हुने भएको छ । उक्त कार्यक्रममा एक जना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान,रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने छ ।

उत्कृष्ट मनोनयनहरु:-

१.उत्कृष्ट राष्ट्रिय भावको गीत
हाम्रो देशको सीमाना
नेपाली हामी गोर्खाली
स्वोर्ग जस्तो मेरो देश
ए बा भन्देउन
तिम्ले टेक्ने माटो

२.उत्कृष्ट पप तथा आधुनिक गीतकार
दिप्तेन्द्र भावहीन – न म आकशको जुन
राजेश अर्याल – मेरो माया
पबित्रा ढुंगाना – बाटो छेक्दा तिम्ले
रिमा श्रेष्ठ – अधुरो सपना
सचिता कर्माचार्य – साथले तिम्रो

३.उत्कृष्ट संगीतकार (लोक–पप तथा आधुनिक)
निर प्रसाद गुरुङ – तिम्रो खुशी देख्न पाँउ
नबिन खड्का – मोटर साइकलमा
सुनिल राई – बलेको आगो – २
राजेन्द्र बजगाई – फर्केर हेरन
साहास साक्य – किन हुँदैन

४.उत्कृष्ट संगीत संयोजक (पप)
साहास शाक्य – किन हुँदैन
नरेन्द्र वियोगी – लै लै राजकुमारी
नारायण दंगाल – तिमी नै तिमी
राजेन्द्र बजगाई – फर्केर हेरन
रमेश सेन्चुरी – के माया गर्छौ र

५.उत्कृष्ट नवप्रतिभा गायन (लोक–पप तथा आधुनिक)
रमन रायमाझी – परानी
बिरेन्द्र बिष्ट – घामलाई नसोध
नारायण गज्मेर – रातो रिबन
निमा शेर्पा – रेशमैको डोरी
सन्तोष बाराईली – के राख्या छ

६.उत्कृष्ट गायन (लोक–पप तथा आधुनिक)
चेतन राई – तिमी धुन बन
सुरज पण्डित – रेल्को बाटो –२ (सिंहदरबार)
सुनिल थापा मगर – निर हो
सुवास तिम्सिना – खल्लो माया
ओम सुनुवार – यो मन

७.उत्कृष्ट गायन (पप)
मानस राज – लै लै राजकुमारी
अनुस्का पाठक – हाम्रो सम्बन्ध
सुनिल थापा मगर – हेर मेरो यो आँखामा
बेनिशा पौडेल – यो नजर मा नजर
निशा कंडेल – पिरतिको खुल्ला आकाशमा

८.उत्कृष्ट गायन ( लोक पप )
टिका बंजन – ठ्याक्क ठ्याक्क
अभिनय यादव – मायाको शुरुवात – २
राजेन्द्र बजगाई – नशा लाग्यो
रामकृष्ण श्रेष्ठ – बनारसी पान
तिलक बस्नेत – भोकै लाग्दैन

९.उत्कृष्ट नव मोडल( पप तथा आधुनिक )
रेश्मा श्रेष्ठ – जिन्दगीका गोरेटोहरू
कुशल पोखरेल – नजाऊ टाढा
राजन अधिकारी –जिन्दगीका गोरेटोहरु
सुनिता कुंवर – अधुरो हुन्छु
कबिता श्रेष्ठ – राजा रानी
पारस कुमार श्रेष्ठ – गल्ती गरे

१०.उत्कृष्ट मोडल (लोक–पप तथा आधुनिक)
अमन श्रेष्ठ – पर्खी बसे म
प्रनीमा दाहाल – हावा चलेकै हो
बिजेन्द्र नोबागे – म तिमीलाई
अशोक धिताल – हेरिरहुँ
जिसु कोईराला – तिमीलाई मेरो आफ्नो

११.उत्कृष्ट निर्देशक (पप तथा आधुनिक)
निशान बानिंया – तिमीलाई भेट्नु अघी
सुवास प्रधान – नजाउँ टाढा
गणेश शाही – अमेरिका
सोनाम पाख्रिन – अधुरो सपना
प्रभु गुरुङ – बलेको आगो – २

१२.उत्कृष्ट नृत्य निर्देशक
गम्भिर बिष्ट – ए माया जुनकीरी
प्रशान्त तामाङ – मोटर साईकलमा
बिक्रम चौहान – मायाको शुरुवात – २
दिपकराज सुनार – अलिकति
कृष्ण रसाल – तोरी पहेंलै

१३.उत्कृष्ट युगल गायन (पप)
चेतन राई/अस्मिता अधिकारी – तिमी धुन बन
हिमाल सागर/अनु चौधरी – ए होर माया
सागर अधिकारी(शरद)/अस्मिता अधिकारी – नजाउ टाढा
प्रताप दास/बेनिशा पौडेल – तिम्रो मेरो प्रीत
सचिन रौनियार/बेनिशा पौडेल – मरीहत्ते

१४.उत्कृष्ट गीतकार
बद्री पाण्डे – झुम्के बुलाकी
डा.राजबाबु श्रेष्ठ – एउटा दिल मसँग छ
गोबिन्द कडेल आँसु – ए माया जुनकीरी
बाबुराम श्रेष्ठ – उपमा के दिउँ
भुवन न्यौपाने – सुस्तरी सुस्तरी

१५.उत्कृष्ट संगीतकार
हरी लम्साल – एउटा दिल मसँग छ
सुनिल बि.सी.– धोकेबाझको राज्य
अर्जुन पोखरेल – मेसो मिलाएर
राजनराज शिवाकोटी– ताँती
कालिप्रसाद बासकोटा– माया रैछ र

१६.उत्कृष्ट संगीत संयोजक
देवेन्द्र नेवा – नदी
उदयराज पौडेल – मेसो मिलाएर
कुशल सिंह – फुलथुङ्गे रानी
रिदम कँडेल – धर्ती आकास
श्यामस्वेत रसाईली – परानी

१७.उत्कृष्ट गायक
प्रमोद खरेल – यो भाग्यमा खोेट छ –२
शिव परियार – धोकेबाझ हौ तिमी
यस कुमार – गल्ती २
धमेन्द्र सेवन – तिमीलाई नदेख्दा
स्वरुपराज आचार्य – अधुरो सपना

१८.उत्कृष्ट गायिका
मिलन नेवार – फर्केर आउ
इन्दिरा जोशी – खुल्ला आकाश
सुजता वर्मा – तिमी बाँसुरी हौ
प्रविशा अधिकारी – औकात
अन्जु पन्त – कोनै छ र

१९.उत्कृष्ट युगल गायन
रामकृष्ण ढकाल/बेनिशा पौडेल – ऐ माया जुनकीरी
निशान भट्टराई/अस्मिता अधिकारी– मेसो मिलाएर
कालिप्रसाद बासकोटा/सदिक्षा कट्टेल – माया रैछ र
विश्व नेपाली/अस्मिता परियार– माया प्रिम
सत्यराज आचार्य/मिलन नेवार– सानी र्‍याई र्‍याई र्‍याई

२०.उत्कृष्ट नव मोडल
रिया पोख्रेल– के माया गर्छाै र
सनिशा भट्टराई – ए होर माया
प्रतिमा विष्ट – नजाउ टाढा
निश्मा वन – बलेको आगो –२
एलिना गुरुङ – सातै सूर

२१.उत्कृष्ट मोडल पुरुष
बिमल अधिकारी – ए होर माया
आकाश श्रेष्ठ – धर्ती आकास
सागर लम्साल – तिम्रै निम्ती हो
पल शाह – तिमीलाई हेर्ने बानी पर्यो
नाजिर हुसेन – मायामा यस्तो किन

२२.उत्कृष्ट मोडल महिला
प्रियांका कार्की – काउली
पूजा शर्मा – धर्ती आकास
मल्लिका महत – गाजल टिकी
मिरुना मगर – कालो केशमा रेलिमाई
गरिमा शर्मा – तिम्रै निम्ती हो

२३. उत्कृष्ट छायाँकार
उत्सव दाहाल – मेसो मिलाएर
नवराज उप्रेती – मायामा यस्तो किन
अर्जुन तिवारी – तिमीलाई हेर्ने बानी पर्यो
निसल पौडेल – रेल्को बाटो –२ (सिंहदरबार)
पवन सुस्लिङ – लै लै राजकुमारी

२४.उत्कृष्ट भिडियो सम्पादक
डिनसन शाह – तिम्रै झल्को
पदम सुवेदी – रेल्को बाटो –२ (सिंहदरबार)
विष्णु शर्मा – झ्यालैमा ऐना
रोशन धिताल – दुर्गा
मिलन विश्वकर्मा – मायामा यस्तो किन

२५.उत्कृष्ट निर्देशक
विक्रम चौहान – मायामा यस्तो किन
सरोज अधिकारी – लै लै राजकुमारी
विकास प्रसाई – लजालु मायालु
लक्ष्मण सुनार – रेल्को बाटो –२ (सिंहदरबार)
मौसम हिमाली – जुन माया

२६.उत्कृष्ट ध्वनी मिश्रण
चन्द्र चौधरी – मायामा यस्तो किन
साजन शाह – धर्ती आकास
प्रदीप जोशी – निदाउन देउ मलाई
एच.बि.एन. किस्मत – दरम खोला
मनोज परियार – जोवन

२७. उत्कृष्ट शब्द लोकदोहोरी
नेत्र अर्याल – माझी दाई
भगवान भण्डारी – झ्यालैमा ऐना
प्रकाश पराजुली – बसाई सरेर
प्रल्हाद सुवेदी – दरम खोला
शिव हमाल – काहाँको साईनो

२८.उत्कृष्ट लय लोकदोहोरी
भगवान भण्डारी – झ्यालैमा ऐना
प्रकाश पराजुली – बसाँई सरेर
खेम सेन्चुरी – माझी दाई
बसन्त थापा – दरम खोला
प्रकाश दुतराज – रेलिमाई

२९.उत्कृष्ट संगीत संयोजक लोकदोहोरी
कमल सौराग – रेलको बाटो २ (सिंहदरबार)
राकेश सोनी – चिनी हालेको
रामकृष्ण थापा – बर्दिबास सिन्धुली
रमेश सेन्चुरी – भोकै लाग्दैन
नारायण दङ्गाल – पिरको भारी

३०.उत्कृष्ट गायन (लाईभ दोहोरी)
हरिमाया रायमाझी – चिया सस्तो छ
यमन खनाल – तारा जुनाले
विशाल रायमाझी – चिया सस्तो छ
सुशीला लामा – तारा जुनाले
लक्ष्मी खड्का – झ्यालैमा ऐना

३१.उत्कृष्ट लोकदोहोरी गायक
भगवान भण्डारी – झ्यालैमा ऐना
पशुपती शर्मा – फाटेको मन
प्रकाश दुतराज – देउरलीमा
बसन्त विश्वकर्मा – रेलीमाई
खेम सेन्चुरी – माझी दाई

३२. उत्कृष्ट लोकदोहोरी गायिका
शान्तिश्री परियार – सोल्टी बजारमा
सुनिता तिमल्सिना – बसाँई सरेर
देवी घर्ती मगर – दरम खोला
भुमिका गिरी – देउरलीमा
लक्ष्मी खड्का – झ्यालैमा ऐना

३३.उत्कृष्ट नव मोडल लोक तथा दोहोरी
निहारिका थापा – कागती दाना
रिना गुरुङ – दुःख टर्‍या छैन
सावित्री अधिकारी – फोटो फिरिममा ३
निरज श्रेष्ठ – कमेरो माटो
रामकुमार खतिवडा – पिरको भारी

३४. उत्कृष्ट मोडल लोकदोहोरी पुरुष
लोमस शर्मा – सोल्टी बजारमा
सुधीर श्रेष्ठ – झ्यालैमा ऐना
प्रकाश सपुत – काहाँको साइनो
सुनिल क्षेत्री – बसाई सरेर
ओ.बी. रायमाझी – नौतुना रेलैमा

३५. उत्कृष्ट मोडल लोकदोहोरी महिला
केकी अधिकारी – बसाई सरेर
उषा उप्रेती – झ्यालैमा ऐना
अञ्जली अधिकारी – काँचो बेलौती
जुना सुन्दास – नैतुना रेलैमा
गीता ढुंगाना – माझी दाई

३६. उत्कृष्ट निर्देशक मौलिक तथा भाषाभाषी गीत
कमल एक्चै मगर – रामदली
मिलन श्रेष्ठ – धादिङ जिल्ला
निशान बांनिया – त्रिशुलीको तिरैमा
होम धिताल – जमुना
विजय शाह (अजय) – तोहरे से विवाह

३७. उत्कृष्ट गायन लोक तथा मौलिक
चेत बुढाथोकी – बाजा घन्काउ
सीता के.सी. – वरको शितल छाँया
सरोज ढकाल – रुमाल खल्तीमा
सुमन ताम्राकार – साडी बनारस्की
मञ्जु लावती – लेकैको ले ले

३८.उत्कृष्ट गायन ( तामाङ तथा मेन्दोमाया गीत)
पाल्मु श्रेपा – लोसार मेला
निमा पाख्रिन – आऊ कान्छी पिरती लाउँ
राम गोम्जा – गत्ते च्याजी
सबिना तामाङ – म्हेन्दोमाया स्याउ
रमला पाख्रिन तामाङ – साइकोले

३९. उत्कृष्ट शब्द लोक तथा मौलिक
माधव भण्डारी – जमुना
मञ्जित पहाडी – दिक्क लाउछ यार
सुरज शाह – तोरी पहेलै
ज्ञानेन्द्र शाही – लाउरे दाईले नहेर लुकी
लक्ष्मी प्रसाद खनाल – भातै र मिठो

४०. उत्कृष्ट लय लोक तथा मौलिक
चेत बुढाथोकी – टपरीकी दुना
माधव भण्डारी – जमुना
ज्ञानेन्द्र शाही – लाउरे दाईले नहेर लुकी
केशवराज चौलागाईं – तोरी पहेलै
लक्ष्मीप्रसाद खनाल – भातै र मिठो

४१. उत्कृष्ट गायन गजल
नरेन्द्र प्यासी – दिनछौ जहर
मनमोहन थपलिया – माया गर्छु भन्नेहरू
थानेश्वर गौतम – बेचेर सपना
जुनु रिजाल – न दोष तिम्रो
डा. महेन्द्र कुमार मल्ल – सरगम

४२. उत्कृष्ट बाल प्रतिभा
सुप्रीम मल्ल ठकुरी/पुजा देवकोटा – माया पलाउनी
क्रिपा पौडेल/रोशा फुँयाल – फोन आउँला की
जेनिश उप्रेति – बाटो
प्राप्ती भट्ट – आमा
अर्नब घिमिरे – मनकी रानी

४३.पब्लिक च्वाईस
सकम्बरी – प्रकाश सपुत
के लत बस्यो – तिलक सिंह पेला
दर्शन सलाम – डेभीड शंकर
फुलथुङ्गे रानी – सुजन चापागाईं
सन्नानी जाम पोखरा – प्रशान्त पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *