सुदीप र भूमिका अभिनित ‘बरिलै’ सार्वजनिक

काठमाडौ-सुदीप आचार्य र भूमिका केसी अभिनित ‘बरिलै,’ बोलको गीत युटुयबुमा सार्वजनिक  भएको छ।उक्त म्युजिक भिडियोमा सुदीप आचार्य र भूमिका केसीको अत्यन्त्त राम्रो अभिनय रहेको छ। मोडल सुदीप आचार्यले यस अघी पनि दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। सुदीप आचार्य र भूमिका केसी लगएत सम्पूर्ण टिमलाई गीत सफलताको धेरै धेरै शुभकामना ।

भीम बिसीको शब्द,टेक बिसीको संगित रहेको “बरिलै” बोलको गीतमा एलिना चौहान र टेक बिसीको स्वोर रहेको छ । उक्त गीत साइराम पिक्चर्सले बजारमा ल्याएको छ। उक्त म्युजिक भिडियोमा सागर प्रधानको छायन्कन,मिलन श्रेष्ठ र युबाराज साउदको सम्पादन अनि निर्देशन प्रमोद भण्डारीले रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *